बिग बोसको उपाधि ‘छोटी बहु’ रविनाले जितिन्

भारतीय टेलिभिजन कलर्सबाट प्रसारण हुने बिग बोस सिजन १४ को उपाधि रुविना दिलैकले जितेकी टिन् । यस जितका साथै रुविनाले ३६ लाख रुपैयाँ नगर जितेकी हुन् । रुविना चर्चित टेलिसिरियल छोटी बहुकी चर्चित अभिनेत्री हुन् । राहुल वैद्य बिग बोस सिजन १४ को पहिलो रनरअफ भए । राहुल इन्डियन आइडलको पहिलो सिजनका समेत फस्ट रनरअफ … Continue reading बिग बोसको उपाधि ‘छोटी बहु’ रविनाले जितिन्